नायक आकाश श्रेष्ठ र अनुराग नायिका एलिजा गौतम फिचर्ड म्युजिक भिडियो 'दुख्छ मन्' रिलिज भएको छ l  ‘गायक प्रताप दास र गायिका मेलिना राईले स्वर रहेको गीत युट्युब च्यानल तुलसा एन्टरटेन्मेन्ट बाट रिलिज गरिएको हो l 

साजन कट्टेलको शब्द रहेको गीतमा सरोज पोखरेलले संगीत भरेका छन् l प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोको छायाँकन उत्तम हुँमागाईंको रहेको छ l सम्पादन माधव बेल्वासेले गरेका हुन् ।