रियालिटी सो 'सुपर डान्स 'र 'एडी रिलिज' बिच सम्झौता भएको छ l निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जाल मार्फत सम्झौता गरेको तस्बिर राख्दै उक्त खबर जानकारी दिएका हुन् l क्याप्सनमा निर्देशक भण्डारी लेख्छन् lएक मताधिकार मात्र होइन तर एक सुपर फ्रेन्चाइज!हामी, टिम थ्री प्रोडक्सन, नेपालको सबैभन्दा ठूलो विज्ञापन एजेन्सी, मेगा डान्स रियालिटी सो, सुपर डान्सरको लागि एडी रिलिजसँग फेरि हाम्रो साझेदारी घोषणा गर्न पाउँदा गर्व गर्छौं। सो कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुने छ l