नायिका वर्षा सिवाकोटी यती बेला अमेरिकामा छिन् l घुमघामको लागि अमेरिका पुगेकी वर्षा यती बेला गर्मीको मज्जा लिँदै छिन् l बिकिन अवतारमा आफूलाई प्रस्तुत गरेकी वर्षाको यती बेला खुबै चर्चा भएको छ l नले अमेरिकाको ‘फ्लोरिडा बिच’मा खिचेका बोल्ड तस्बिरहरू इन्स्टामा राखेकी छन् ।हरियो कलरको बिकिनीमा देखिएकी वर्षा खुबै खुलेकी छन् l गत वर्ष पनि वर्षाले आइसल्यान्डको सामुन्द्रिक तटमा बिकिनी अवतारमा खिचेको तस्बिरले ठुलै चर्चा कमाएको थियो ।