नायिका करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम थाहा पाउँदा दुनियाँलाई पोलेको बताएकी छिन् l सञ्जाल मार्फत उनले उक्त कुरा राखेकी हुन् l करिश्माले फेसबुकमा लेखेकी छन्, ‘सूर्य कुमारी , मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो , भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’केही दिन अघि एमालेमा प्रवेश गरेकी उनले पार्टीको जनसभामा आफ्नो न्वारनको नाम ‘सुर्जेकुमारी’ रहेको उनको भनाइ थियो l उनले दिएको उक्त भाषणले दुनियाँ हासे नै यसो त विभिन्न टीकाटिप्पणी पनि भयो l