गायिका रचना रिमाल र राजन कार्कीको आवाजमा समावेश गीत 'सिरिरि बतास' सार्वजनिक भएको छ l अम्बिका गुरुङको शब्द रहेको गीतमा लय सिर्जना राजन खतिवडाको रहेको छ l

मुकेश हुमागाईँले कैद गरेको भिडियोलाई सम्पादन तथा निर्देशन निशान घिमिरेले गरेका छन् l भिडियोमा सुधिर् श्रेष्ठ , स्मारिका ढकाल र  सामारिका ढकाल फिचर्ड छन् l