गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘निःशब्द’ बोलको गीत सार्वजनिक भएको छ । रमेश दाहालको शब्द रहेको गीतमा टिका दाहालले सङ्गीत रहेको छ गीतमा राहुल प्रधानले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा सुरक्षासँगै नायक आकाश श्रेष्ठ फिचर्ड छन् । निकेश खड्का निर्देशित गीतको भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् l

 

भिडियोमा विकाश धमलाको सम्पादन छ ।सुरक्षाले ‘निःशब्द’ आफ्नै अफिसियल युटुव च्यानलबाट अपलोड गरेकी छिन् ।