गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ ।  विजय गिरीको शब्द रहेको गीतमा सरोज प्याकुरेलको संगीत रहेको छ ।

भिडियोलाई महेन्द्र निरौलाले निर्देशन गरेका हुन् ल् भिडियोमा सुरेश कोली र मनीषा थापाको अभिनय रहेको छ । सुशील डाँगीको छायाङ्कन रहेको भिडियो नीराजन केसीले  सम्पादन गरेका हुन् ।