अभिनेता सलोन बस्नेतले ललितपुर स्थित झ्याम्सिखेलमा लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका छन् । नयाँ वर्षको अवसर पारी उनले उक्त बार एक करोड लागतमा उक्त बार सञ्चालन ल्याएका हुन् l बारमा हरेक सफिक हप ब्यान्डले लाइभ म्युजिक प्रस्तुत गर्नेछ ।