गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग उनले लगन गाँठो कस्न लागेकी हुन् l इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उनले विवाह गर्ने लागेको जानकारी दिएकी हुन् l इन्गेजमेन्ट गरेको तस्बिर मेलिनाले शुक्रवार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् । इन्गेजमेन्ट भने यी दुईले दुई वर्ष अघि गरेका थिए l  मेलिना र सञ्जीवले दुई वर्षअघि नै  भने गरिसकेका छन् ।