नायिका पूजा शर्माले गुपचुपमा बिहे नगर्ने बताएकी छिन् l सञ्जालमा एका एक बिहेकोको खबर आयपछि उनले उक्त कुरा बारे बोलेकी हुन् l  सामाजिक सञ्जालमा बिहेको बधाई आउन थाले पछि सङ्गीतकार अर्जुन पोख्रेलले पूजाको बिहे बारे सञ्जालमा लेखेपछि सोही स्ट्याटसको कमेन्टमा पूजाले उक्त कुरा लेखेकी हुन् l

cinepati

सञ्जालमा पोख्रेलले लेखेका छन् :पूजा शर्मा प्रिय बहिनीको आज बिहे भएको हैन है l म दाइको नाताले भनेको दाइलाई थाहा हुनुपर्छनी हैनर पूजा बहिनी ? l साथै पूजाले पनि रमाइलो तरीकामा लेखेकी छन् एक्चोटि गर्ने बिहे कहाँ लुकेर गर्नु होइन दाइ l