नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै उनले रोहित तिवारी सँग लगन गाँठो कसेकी हुन् l पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् । रोहित पेसाले एक व्यवसायी हुन् l
उनीहरुले आज एउटा सानो समारोहमा परम्परागत तवरले लगनगाँठो कसेका हुन् ।