नायिका वर्षा सिवाकोटी पनि विवाह बन्धनमा बाधिएकी छिन्न l अमेरिकामा बसोबास गर्ने आशिष गेलाल सँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा लगन गाठो कसेकी हुन् l विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको वर्षानिकट स्रोतले जनाएको छ ।  बर्षाले पनि गुपचुपमै बिहे गरेकी हुन्