फिल्म ‘भूल भुलैया २’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक फिल्मको ट्रेलर कमेडी र हरर दृश्यले भरीएको छ । अनिष बज्मी निर्देशित फिल्ममा कार्तिक आर्यन , कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ ।

भुषण कुमार र मुराद खेतानी निर्माता रहेको यो फिल्म आगामी मे २० मा सिनेमा हलमा रिलिज हुँदैछ ।