एमालेमा प्रवेश गरेकी 'सूर्य कुमारी' यानिकी करीश्मा मानन्धरले आफू कडा पार्टीमा प्रवेश गरेको बताएकी छिन् l सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले एमाले कडा पार्टी भएको दाबी गरेकी हुन् l
सञ्जालमा सूर्य कुमारी लेख्छिन् :ओहो !भनेपछि कडा पार्टी छानिएछ । पहिले पहिले आफ्नो क्षेत्रमा No.1 भएर हिडदा, राता आँखा पारेर हेर्नेबाट रक्षाका लागि Evil eyes लगाउनु पर्थ्यो । विचार र काममै No .1 पार्टी छानिएछ । Evil eye ले नभ्याउने भयो । अब रक्षाका निम्ति के लगाउने हो !! केही गर्नै पर्दो रहेनछ !!!पिरो बढी किन खायो भनेर अख्तियारमा उजुरी पर्ला फेरि !!!!