महानायक राजेश हमाल फिल्म ‘मायाको माया’मा अनुबन्धित भएका छन् ।  रोहित वैद्यको डेब्यु निर्देशन रहने यो फिल्मको केही दिन अघी कार्यविनायकमा मुहूर्त गरिएको थियो । स्थानिय चुनाव पछी फ्लोर जाने फिल्ममा अभिनेता अनुप बिक्रम शाही र आना शर्मा  मुख्य भुमिकामा छन् l महानायक हमाल फिल्म 'सत्यम' मा पनि देखिदै छन् l