गायक कमल खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक खत्रीकै शब्द, संगीत र स्वरमा रहेको ‘जाउँला रेलैमा’का बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा रिकेश गुरुङले एरेन्ज गरेका छन् भने लिरिकल भिडियो कमलले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । हेर्नुहोस्