पछिल्लो समय गायिका समीक्षा अधिकारीले आफ्नो मन्को कुण्ठा पोख्नको लागि सामाजिक सञ्जालको सहायता लिने गरेकी छन् l उनले सञ्जालमा लखेका कुराहरूले चर्चा पाउने गरेका छन् l हालै पनि उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्' भन्दै एक  स्ट्याटस सञ्जाल मार्फत लेखेकी छन् l "युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुन्, जो आफैँमा अधुरो रहन्छन् । हरेस् नखा जिन्दगी," उनले भनेकी छन् । उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् l