गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाधीदै छिन्  l निकट श्रोतको अनुसार गत शनिवार मेहेन्दी कार्यक्रम मनाएकी इन्दिराले प्रेमी शरद केडियासँग आज लगन गाँठो कस्न लागेकी हुन्   l उनको मेहेन्दी लगाएको एक तस्बिर पनि सार्वजनिक भएको छ l  तस्बिरमा इन्दिरा र शरद सँग आफन्तहरू पनि देखिएका छन् l शरद पेसाले फेशन डिजाइनर हुन् l