नायिका आना शर्मा र गायक सुशान्त केसी एक अर्काको प्रेममा रहेको खबर सबैलाई थाहा नै भइसक्यो l सार्वजनिक रूपमै मुख नखोलेता पनि यी दुईले एक अर्काको प्रेममा रहेको स्विकारी सकेका छन् l नायिका आनाले इन्स्टाग्राममा सुशान्त सँगको एक तस्बिर पनि राखेकी छन् l तस्बिरमा आना सुशान्त सँग रोमान्टिक बनेकी छन् l यस अघि आना अनमोल सँग प्रेममा थिइन l जब अनमोल सँग सम्बन्ध चिसियो तब उनी सुशान्त सँग नजिकिएकी हुन् l