कलाकार तथा निर्देशक दीपाश्री निरौला नयाँ फिल्मको निर्माण तयारीमा लागेकी छन् l उनले ‘छोडपत्र’ नामक फिल्मको तयारीमा लागेकी हुन् l फिल्मलाई छक्का पन्जा समुहलेनै मिलेर निर्माण गर्न लागेका हुन् l
केही समयपछि छायांकन हुने दीपक–दीपाको समूह रहने अनटाइटल फिल्म दीपक राज गिरी मुख्य भूमिकामा देखिने छन् l यद्यपि, फिल्मको नाम नाम ‘छक्का पञ्जा–४’ अथवा ‘माग्ने राजा’ हुन सक्ने बताइएको छ l