गायक पवन गिरी अफिससियल युट्युब च्यानल बाट 'माया बस्यो' बोलको नयाँ गीत सार्वजनिक भएको छ l गायक पवनकै शब्द रचना , आवाज र संगीत रहेको गीतमा निश्चलले मिक्सिङ/ मास्टरिङ्को काम गरेका छन् l

राज पोख्रेलले दृश्य कैद गरेको भिडियोमा विष्णु खरेल शाक्क्षी लम्साल, सरोज के।सी फिचर्ड छन् l अनुप चापागाईँले भिडियोको निर्देशन गरेका हुन् l विकास दाहालको सम्पादन तथा कलरीङ भिडियोमा देख्न सकिन्छ l