'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l गोविन्द अर्याल र मेलिना मैनालिले आवाजमा समावेश गीतलाई साजन पराजुलीले कोरेका छन् भने संगीत गोविन्द अर्यालले भरेका छन् l

 

सुन्धल् धितालको निर्देशन रहेको भिडियोमा सुधीर श्रेष्ठ, सुपा खनाल,सुदिप आचार्य र सुज्मा थापाको अभिनय रहेको छ l मेहेफुज अन्सारीले दृश्य कैद गरेको भिडियोमा सुवास देवकोटाको सम्पादन रहेको छ l