अभिनेता धिरज मगर र अभिनेत्री अदिति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म 'बाबरी' को भाद्र ३१ मा रिलिज हुँदै छ l केही समय अघि रिलिज गरिएको फिल्मको ट्रेलर साथ गीतमा दर्शकले यी दुईको केमेस्ट्रीलाई अत्यधिक रुचाएका छन् l  सुरेन्द्र पौडेल निर्देशन रहेको फिल्म बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो l

तस्विर :बिकास अर्याल 

Cine pati Cine pati Cine pati

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको फिल्ममा धिरज र अदितिको अलावा धिरज नाडकरको अभिनय रहेको छ l निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरेको पोस्टरमा फिल्मका तीन मुख्य पात्रको क्यारेक्टर नाम खुलाइएको छ l

Cine pati Cine pati Cine pati Cine pati Cine pati

फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् l पुष्पा अधिकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा सुष्मा गुरुङ र  मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् l