नायिका साम्राज्ञी शाह सामाजिक सञ्जालमा एकदमै सक्रिय हुन्छिन् l सञ्जालमा आफूले गरेका क्रियाकलाप साथै तस्बिरहरू राखेर दर्शक माझ पुगी नै रहने शाहका तस्बिरले सिने बजार राम्रै स्थान पनि पाउने गरेको छ l हालै पनि सामाजिक सञ्जालमा उनले दुई बोल्ड तस्बिर राखेकी छन् । जसमा उनी निक्कै सुन्दर र आकर्षक समेत देखिएकी छिन् । लेहेङ्गा पहिरनको उक्त तस्बिरमा फ्यानले रुचाएका छन् । जसमा सकारात्मक प्रतिक्रिया समेत दिएको देख्न सकिन्छ ।