नेपालमै पहिलो पटक कविता ‘रियालिटी शो’ निर्माण हुने भएको छ l निर्देशक अमन प्रताप अधिकारीले शो बारे जानकारी गराएका हुन् l हित्यकार, गीतकार तथा कवि स्वर्गिय क्षेत्रप्रताप अधिकारीको सम्झँनामा कविता ‘रियालिटी शो’ निर्माण गरीन लागिएको हो l क्षेत्रप्रताप अमनका पिता हुन् l शो को नाम ‘दी पोइट आइडल’ रहने छ । प्रतापले नेपालका थुप्रै रियालिटि शोको निर्देशन गरिसकेका छन् l