नायिका निता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी बिहे बन्धनमा बाँधिँदै छन् l यहीँ असार २४ गते शुक्रवार होटेल याक एण्ड यतिमा आफ्नो विवाह समारोह गर्न लागेको यो जोडी विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए l वाह कार्यक्रममा निता र हरिहरको आफन्त र परिवारजनबाहेक उनीहरूको करिबका केही कलाकार इस्टमित्रहरु मात्र सामेल हुनेछन् l

Cine pati Cine pati Cine pati

विवाहको मिति नजिकिँदै गर्दा निताले  आफ्नो ब्याच्लर पार्टी धूमधामसँग मनाएकी छिन् ।  

Cine pati Cine pati Cine pati Cine pati

ब्याचलर पार्टी मनाएको केही तस्बिरहरू सार्वजनिक भएका छन् l