गायिका मधुले दोश्रो बिहे गरेकी छन् l उनले केही दिन अघि कोर्ट म्यारिज गरेकी हुन् l नाम नखुलाएता पनि मधु स्वयमले सो कुरा एक अन्तर्वार्तामा बताएकी हुन् l साथै अब उनले सांगीतिक यात्रा बाट बिदा लिने पनि बताएकी छन् l अष्ट्रेलियामा बसोबास गर्ने प्रेमीसँग बिहे गरेकी मधुले श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि उनी एकल जीवन बिताउँदै आएकी थिइन् । मधुकी १७ वर्षीय एक छोरी छन् । भने, अष्ट्रेलिया गएर श्रीमानसँगै आनन्दको जीवन बिताउने उनको तयारी छ ।