डीएलपी क्रिएसनको प्रस्तुतिमा गायक प्रमोद खरेलको स्वरमा समावेश गीत 'तिमिलाई माया गर्ने मुटु' सार्वजनिक भएको छ l नरेश खड्काको रचना र सन्तोष श्रेष्ठको संगीतमा गीतमा रहेको छ l राजु कार्कीले गीतको संगीत संयोजन गरेका हुन् l भिडियोलाई राज केसीले निर्देशन गरेका छन् l

डिन्सन शाहको सम्पादन र जीवन पराजुलीको छायाङकन भिडियोमा देख्न सकिन्छ l एल बि विश्वकर्मा, उषा उप्रेती जीवन लामा र प्रेम घिसिङ भिडियोमा फिचर्ड छन् l