गायक हेमन्त शर्माको आवाजमा ‘ रुन्न भन्दा नि आँसु झर्दो रैछ’ सार्वजनिक भएको छ । गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन् l  हेमन्तकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई सागर गैरेले निर्देशन गरेका हुन् l  शब्द तथा संगीतमा यो गीत ल्याएका हुन् ।

भिडियो छायांकन उत्तम हुमागाईँले गरेका हुन् भने सम्पादक नवीन निरौलाको रहेका छ । भिडियोमा अभिनेत्री केकी अधिकारी र  कमल सिंह देखिएका छन् ।