नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा नायिका सुरक्षा पन्तको प्रश्न सोधीएको छ l उक्त कुराको जानकारी नायिका पन्तले आफ्नो समाजिक सन्जाल मार्फत खुशी ब्यक्त गर्दै बताएकी हुन् l नेपाली सेनाको लोक सेवा परीक्षामा ’फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ?’ भनेर प्रश्न सोधिएको हो  उनी लेख्छिन : ‘लोक सेवाको परीक्षामा एउटा उत्तर हुँदाको क्षण,’