लघु फिल्म ‘समय र सम्बन्ध’ सार्वजनिक भएको छ । उत्तम अधिकारीले निर्देशन रहेको फिल्मलाई युट्युब च्यानल दर बाट रिलिज गरीएको हो l विनोद सापकोटाले छायांकन, नहकुल खड्काको सम्पादन रहेको फिल्मले समय दिन नसक्दा सम्बन्धमा आउने विभिन्न समस्या देखाएको छ । 

 

फिल्मलाई उत्तम अधिकारीले निर्देशन गरेका हुन् । संचारकर्मी रघुनाथ सापकोटाको कथा रहेको फिल्ममा पटकथा संवाद सुजन खतिवडाको रहेको छ । फिल्ममा सुरज अधिकारी, स्मृति बस्नेत र साहारा कोइराला लगायतको अभिनय छ ।