निर्देशक तथा कलाकार दिपाश्री निरौला अभिनित म्युजिक भिडियो ‘पीपल डाँडे साइली’ रिलिज भएको छ । गायक प्रेमराजा महत र गायिका अस्मिता परियारको स्वर रहेको गीतको शब्द तथा संगीत प्रेमराजा महतको रहेको छ l गीतमा नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।

दीपक नेपालीको निर्देशनमा भिडियो तयार भएको हो l भिडियोमा दिपाको अलावा प्रेमराजा महत, डेलविस, राज, जूना सुन्दास र सलिना खत्रीको नृत्य छ । गीतमा नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी छ ।