मोडल नीति शाह ‘एक्स ९’ मा अनुबन्धित भएकी छिन् l निर्देशक मुकुन्द भट्टको निर्देशन रहने यस फिल्ममा नीतिलाई महँगो पारिश्रमिक दिएर अनुबन्धित गरीएको हो l यो फिल्मको लागि उनले २० लाख रकम लिएकी छन् l फिल्ममा अनमोल केसी, पुष्प खड्का लगायतका कलाकारको अभिनय रहेको छ l