फेन्ट्यासी प्रिमियर लिगको आयोजना हुने भएको छ l मिम् नेपाल र खल्तीको संयुक्तमा आयोजना हुन लागेको हो l नेपालमै पहिलो पटक सबै भन्दा बढी उपहार र फ्रीमा आयोजना गरीएको लिगमा सबै उमेरका व्यक्तिहरुले सहभागीता जनाउन पाउने छन् l लिगमा सहभागीता जनाउन चाहाने रु १०० रुपैया तिरेर रजिस्ट्रेसन गर्ने पर्ने छ भने साथै  खल्ती एप बाट रजिस्ट्रेसन गर्नेले रजिस्ट्रेसन गर्दा लागेको नगद पुन उतिखेरै : फिर्ता पाउने छन् l लिगमा एकजनाले एक पटक मात्र सहभागीता जनाउन पाउने छन् l   हरेक खेल विजेताले रु २५०० रुपैया नगद पाउने छन् र फाइनल विजेताले भने रु एक लाख नगद पैसा उपहार पाउने छन् l