गीत  ‘जालेरुमाल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा  सन्तोषसँगै टेकु कान्छा, सुनिता थेगिम, प्रिति कौर र सुरज शाही ठकुरीको स्वर समावेश छ । गीतको शब्द रचना टेकु कान्छालको रहेको छ । भिडियोको निर्देशन पवित्रा आचार्य (पाउला) ले गरेकी हुन्  । 

भिडियोमा नायिका रिमा बिस्वकर्मा , धुर्व बुढाथोकी , स्नेहा ढकाल लगायतको अभिनय रहेको छ । भिडियोको सम्पादन रन्जन न्यौपानेले गरेका छ्न् ।