कमल के. क्षेत्रीको स्वरमा , शब्द तथा संगीतमा म्युजिक भिडियो ‘सम्झना बिर्सना’ सार्वजनिक भएको छ l ओरिअन पिक्चर्सको तर्फबाट निर्माण भएको गीतको भिडियोलाई कमल्कै आधीकारीक युट्युब च्यानल बाट रिलिज गरीएको हो l भिडियोमा कमलको जोडिको रूपमा मोडल नीजा पौडेल फिचर्ड छिन् ।
नीजालाई कमलको यादमा तड्पिरहेको र उनको विदाईमा दुःखी बनेको अभिनयमा कमल देखिएका छन् ।