नायिका मिरुना मगर फिल्म  ‘फूलबारी’मा अनुबन्धित भएकी छन् । फिल्मको  अतिथि भूमिकाको लागि मिरुना अनुबन्धित भएकी हुन् । निर्देशक रामबाबु गुरुङले निर्देशन रहने फिल्म यशोधा फिल्म्सको ब्यानरमा निर्माण हुने छ । यस अघी फिल्ममा नायिका प्रियंका कार्की अनुबन्धित भएकि थिइन्  फिल्म भदौ १३ गतेदेखि छायांकनमा जाने छ l फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनाल पनि जोडिने चर्चा छ ।