अभिनेता , निर्माता तथा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
बिहीबार केसी विरुद्ध चलचित्र विकास बोर्डको अध्यक्षमा आबेदन दिएका ७ जनाले रिट दर्ता गरेका हुन् ।शैक्षिक योग्यता नपुगी बिकास बोर्डको अध्यक्षमा नियुक्त गरेको प्रश्न उठाउदै रिट दर्ता भएको हो ।