अभिनेत्री श्वेता खड्का आमा बन्दैछिन्। आमा बन्दै गरेकी उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको छ। अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भए पछि विजयन्द्रसिंह राउतसँग उनले दुई बर्ष अघी बिहे गरेकि थिइन् ।