फिल्म ‘भगवत गीत’ को टाइटल अनाउन्समेन्ट सार्वजनिक गरीएको छ । कृश्न अस्टमिको अवसर पारेर निर्माण टिमले अनाउन्समेन्ट रिलिज गरेको हो । साथै फिल्मको रिलिज मिति पनि तय गरीएको छ। भिडियोमा नायिका सुहाना थापालाई फिचर गरीएको छ ।
सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने सार्वजनिक भिडियोमा सुहानाको दुई भिन्न मुड सार्वजनिक गरिएको छ। फिल्म आगामी वर्षको बैशाख १ गतेबाट रिलिज हुनेछ।