गायिका मिलन नेवारको आवाजमा ‘जोडी मिलाइदेउ’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीले गीतको  शब्द सृजना र संगीत रहेको छ ।

  

भिडियोको निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको जोडी मिलाइदेउको भिडियोमा करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादनमा रहेको भिडियोको कोरियोग्राफर सन्तोष राजबहाक हुन् ।