चर्चित कोरियोग्राफर एवं निर्देशक रेनशा वान्तवा राई राणा आमा बनेकी छिन् । शुक्रबार बिहान केहि सेकेन्डको अन्तरालमा उनले दुई सन्तानलाई जन्म दिएकि हुन् । प्रेम बिहे गरेकी रेनशाले तीन बर्ष अघी पति प्रज्वल शम्शेर राणा संग बिहे गरेकी थिइन् । डेव्यु निर्देशकिय फिल्म ‘इन्टुमिन्टु लण्डन’मा हो । उनी निर्देशित फिल्म ‘आइ एम ट्वान्टी वान’ प्रदर्शनको पर्खाइमा छ ।