नायिका एलिजा गौतम यती बेला दर्शकको नजरमा होस् या मिडियामा हाँसोको पात्र बनेकी छन् l सञ्जालमा एलिजालाई लिएर छ्यापछ्याप्ती ट्रोलहरु बन्न थालेका छन् l एलिजाको एक भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ l जस् कारण उनी लाजको पसारो बनेकी हुन् l  उक्त भिडियोमा उनले ‘डगी’ पोजमा चार हातखुट्टा टेकेर उत्तेजक भङ्गिमा डाण्स देखाउँदै गरेको छिन् । उनी सँगै साडी चोलोमा सजिएका अन्य केही महिलाहरू पनि भिडियोमा देखिएका छन् । उनी आफैँले इन्टाग्राममा यो क्लिप सेयर गरेपछि एलिजाले मुख छोप्न पर्ने बाध्यता आएको हो l