द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले गज्मेर र सञ्जु मोक्तान एक अर्काको प्रेममा रहेको बुझिएको छ l यती बेला उनीहरू इन्स्टाग्रामदेखि टिकटकसम्म उनीहरू आफ्नो प्रेमलाई सार्वजनिक गरी रहेका छन् l यसो त केही समयदेखि उनीहरू रिलेसनसिपमा रहेको खबर  पनि बाहिरिएको छ l द भ्वाइस अफ नेपाल रियालिटी सो बाट एक अर्काको प्रेममा रहेका किरण र सञ्जु चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा पनि रहेको निकट श्रोतले बताएको छन् l