अल नेपाल  स्ट्यान्ड अप कमेडी टुर कलेज तिर "  हुने भएको छ । भदौ ११ देखि सुरु हुने  टुरलाई डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजनामा गरीन लागिएको हो । टुरमा  कमेडी च्याम्पियन बिजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी,  डोरेस खतिवडा ,सुजन जिम्बा  लगायतका कमेडियन हरु हरुले दर्शकहरु लाई हसाउने छन । मोफसलमा पनि विशेष गरि कलेजका विद्यार्थीहरु को लागि भएको ले टिकर दर पनि सस्तो बनाएको आयोजकले जानकारी दिएका छ्न साथै दर्शकहरुले भरपुर मनोरन्जन लिने कुरामा पनि आयोजक बिस्वस्त छन ।
   यसरी कमेडी टुर पहिलो पटक हुन लागेको र यो टुर बिर्तामोड हुँदै बिराटनगर , भरतपुर , हेटौंडा , पोखरा, बुटवल हुँदै काठमाडौका विभिन्न कलेजहरुमा हुने छ  ।