फिल्म ‘प्रकाश’को भव्य प्रिमियर गरिएको छ । बुधबार आयोजना गरीएको  प्रिमियरमा फिल्मका कलाकार संगै अन्य कलाकार, निर्माता, निर्देशक र फिल्म क्षेत्र  संग जोडिएका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।  फिल्ममा मुख्य भूमिका निभाएका नायक प्रदीप खड्का र अभिनेत्री दिया मास्केको अभिनयलाई फिल्मकर्मीहरुले वाहि वाहि गरेका थिय।                                                               तस्विर : बिकास अर्याल

Cine Pati Cine Pati Cine Pati

कलाकार आर्यन सिग्देल ,अनुभव रेग्मि ,दिपाश्री निरौला, नम्रता श्रेष्ठ  लगायतको प्रिमियरमा देखिएका थिय ।  

 

Cine Pati Cine Pati

यही शुक्रबारदेखि प्रदर्शनमा आउने दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’को प्रिमियरमा शोमा को को पुगे त ? हेरौ तस्विरमा