निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्म निर्माण घोषणा गरेकी छन् । `बाबरी' रिलिज नहुदै उनले आगामि फिल्मको घोषणा गरेकि हुन् । फिल्ममा मुख्य कलाकारको रुपमा 'बाबरी'का धिरज मगर र अदिति बुढाथोकी फाइनल भएका छन् । अहिले स्क्रिप्ट लेखनको काम भैरहेको यस अनटाइटल प्रोजेक्टको लागि निर्देशक तय भने गरीसकिएको छैन । आगामी फागुनदेखि फ्लोरमा जाने फिल्मको क्रु बिस्तारै सार्वजनिक गर्दै जाने निर्मात्री बुढाथोकीको भनाइ छ ।