पछिल्लो समय राजनितिमा आफुलाई सकृय बनाएकि नायिका रेखा थापाले  आउँदै गरेको मङ्सिर चुनाबमा उम्मेदवारी दिने भएकि छन । राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम सिफारिस गरेको हो । हललेनेकपा माओवादीबाट राजनीतिक यात्रा थालेकी अभिनेत्री रेखा थापा अहिले राजतन्त्र पूर्नस्थापना र हिन्दू राष्ट्रको मुद्धा बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध भएकि थिइन् ।