आँचल अभिनेत्री, मोडल र भिजेको रुपमा परिचित नाम हो । उनले आफ्नो अभिनय यात्राको आरम्भ फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट गरेकी थिइन् । पहिलो फिल्मको सफलतापछि उनले ‘जोनी जेन्टलम्यान’,‘शत्रु गते’,‘ब्ल्याक’ लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छन् ।
साथै उनले दर्जनौंको संख्यामा म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । तस्विर:बिकास अर्याल
उनि अभिनित फिल्म "झिंगे दाउ" पनि रिलिजको तयारीमा छ । उनै सुन्दरी अभिनेत्रीलाई हेर्नुहोस् कुर्ताम ।