फिल्म "सम्हालिन्छ कहिले मन" लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । सबै उमेर समूहका दर्शकले हेर्न पाउने भन्दै सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सुदर्शन थापाले निर्माण गरेका हुन् । यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । १७भदौबाट प्रदर्शनमा आउने फिल्ममा अभिनेताद्दय आकाश श्रेष्ठ , सोनम र नायिक पूजा शर्मा मुख्य भुमिकामा छ्न् ।